Logo de YouVersion
Icono de búsqueda

प्रेरित 1:4-5

प्रेरित 1:4-5 सरल नेपाली

एकपल्‍ट येशू तिनीहरूसँग भेला भएर खान बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू यरूशलेम नछोडी मेरा पिताले प्रतिज्ञा गर्नुभएको वरदानलाई पर्खेर बस। त्‍यो वरदानको बारेमा मैले तिमीहरूलाई अघि पनि भनेको थिएँ, यूहन्‍नाले चाहिँ पानीको बप्‍तिस्‍मा दिन्‍थे, तर केही दिनपछि तिमीहरूले पवित्र आत्‍माको बप्‍तिस्‍मा पाउनेछौ।”

Planes de lectura y devocionales gratis relacionados con प्रेरित 1:4-5