Logo de YouVersion
Icono de búsqueda

२ कोरिन्थी 7:1

२ कोरिन्थी 7:1 सरल नेपाली

यसकारण प्‍यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्‍मालाई बिटुल्‍याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्‍वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं।