Logo de YouVersion
Icono de búsqueda

२ कोरिन्थी 10:5

२ कोरिन्थी 10:5 सरल नेपाली

परमेश्‍वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्‍डले भरिएका बाधा ल्‍याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्‍याएर ख्रीष्‍टप्रति आज्ञाकारी बनाउँछौं।