Logo de YouVersion
Icono de búsqueda

१ कोरिन्थी 6:19-20

१ कोरिन्थी 6:19-20 सरल नेपाली

के तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो भनी तिमीहरूलाई थाहा छैन? परमेश्‍वरले दिनुभएको पवित्र आत्‍मा नै तिमीहरूको शरीरभित्र बस्‍नुहुन्‍छ। त्‍यसो हुँदा तिमीहरू आफैं पनि आफ्‍ना होइनौ। तिमीहरूलाई परमेश्‍वरले मोल तिरेर किन्‍नुभएको हो। यसकारण तिमीहरूले आफ्‍नो शरीरले परमेश्‍वरको आदर गर।

Planes de lectura y devocionales gratis relacionados con १ कोरिन्थी 6:19-20