Logo de YouVersion
Icono de búsqueda

१ कोरिन्थी 12:4-6

१ कोरिन्थी 12:4-6 सरल नेपाली

पवित्र आत्‍माका वरदानहरू धेरै किसिमका छन् तर वरदान दिने पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ। धेरै किसिमले सेवा चाहिँन्‍छ तर मालिकचाहिँ एउटै हुनुहुन्‍छ। धेरै किसिमका ईश्‍वरीय योग्‍यताहरू छन् तर हरेकलाई यी सब दिने परमेश्‍वरचाहिँ एउटै हुनुहुन्‍छ।

Planes de lectura y devocionales gratis relacionados con १ कोरिन्थी 12:4-6