Logo de YouVersion
Icono de búsqueda

Versículos bíblicos populares de रोमी 16

हामी सबैले परमेश्‍वरलाई आदर र मान गरौं। उहाँ तिमीहरूलाई विश्‍वासमा स्‍थिर बनाउन शक्तिशाली हुनुहुन्‍छ। मैले प्रचार गरेको सुसमाचार र येशू ख्रीष्‍टको बारे गरेको प्रचारले पनि यो बताउँछ। युग-युगदेखि गुप्‍तमा रहेको ख्रीष्‍टको सुसमाचार अब छर्लङ्ग भएको छ। ख्रीष्‍टको बारेमा नबुझिने कुराहरू अब अगमवक्ताहरूले लेखेका किताबहरूमा सफासँग बुझ्‍न सकिने भएको छ। अब अनन्‍त परमेश्‍वरको धार्मिक आज्ञाअनुसार यही लुकेको सुसमाचार चारै दिशामा प्रचार गरिंदै छ। यसो गर्नाले सबैले विश्‍वास गरेर एकमात्र परमेश्‍वरलाई मान्‍न पाउनेछन्। एकमात्र सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होइरहोस्। आमेन।

Planes de lectura y devocionales gratis relacionados con रोमी 16