1
मर्कूस 11:24
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थना गरेर जे माग्छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ।
Comparar
Explorar मर्कूस 11:24
2
मर्कूस 11:23
साँच्चै म तिमीहरूलाई भन्छु, कसैले मनमा अलिकति पनि शङ्का नराखी आफूले भनेको कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई ‘यहाँबाट हटेर समुद्रमा खस्’ भन्यो भने उसले भनेको त्यो कुरा पूरा हुनेछ।
Explorar मर्कूस 11:23
3
मर्कूस 11:25
तिमीहरू प्रार्थना गर्न लाग्दा यदि तिमीहरूको कसैप्रति तीतोपना छ भने उसलाई क्षमा देओ। अनि स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछ।
Explorar मर्कूस 11:25
4
मर्कूस 11:22
अनि येशूले चेलाहरूलाई भन्नुभयो, “परमेश्वरमाथि विश्वास गर।
Explorar मर्कूस 11:22
5
मर्कूस 11:17
त्यसपछि उहाँले मानिसहरूलाई शिक्षा दिंदै भन्नुभयो, “के धर्मशास्त्रमा यसरी लेखिएको छैन र– ‘मेरो घर सबै जातिका मानिसहरूको लागि प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।”
Explorar मर्कूस 11:17
6
मर्कूस 11:9
येशूको अघि र पछि लाग्ने मानिसहरूले यसो भन्दै जय-जयकार गर्न थाले, “परमेश्वरको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ!
Explorar मर्कूस 11:9
7
मर्कूस 11:10
अब हाम्रा पुर्खा दाऊद राजाको राज्य आउन लागेको छ। उहाँकै राज्यको जय होस्! सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जय होस्!”
Explorar मर्कूस 11:10
Inicio
Biblia
Planes
Vídeos