1
यूहन्ना 11:25-26
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
येशूले भन्नुभयो, “मरेकाहरूलाई बिउँताउने र जीवन दिने म नै हुँ। मलाई विश्वास गर्ने जोसुकै होस्, मरे पनि बाँच्नेछ! मलाई विश्वास गरेर बाँचेपछि ऊ फेरि कहिल्यै पनि मर्नेछैन। के तिमी यो कुरा विश्वास गर्छ्यौ?”
Comparar
Explorar यूहन्ना 11:25-26
2
यूहन्ना 11:40
येशूले तिनलाई भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महान् शक्ति देख्नेछ्यौ भनेर मैले भनेको होइनँ र?”
Explorar यूहन्ना 11:40
3
यूहन्ना 11:35
त्यति बेला येशू पनि रुनुभयो।
Explorar यूहन्ना 11:35
4
यूहन्ना 11:4
यो खबर सुनेर येशूले भन्नुभयो, “लाजरस बिरामी छन्, तर अन्तमा उनी मर्नेछैनन्। उनी बिरामी भएको त परमेश्वरको महिमाको निम्ति हो र यसैद्वारा मानिसहरूले परमेश्वरको पुत्रको पनि महिमा गर्नेछन्।”
Explorar यूहन्ना 11:4
5
यूहन्ना 11:43-44
यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।” तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”
Explorar यूहन्ना 11:43-44
6
यूहन्ना 11:38
येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्यो एउटा गुफा थियो र त्यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो।
Explorar यूहन्ना 11:38
7
यूहन्ना 11:11
त्यसपछि येशूले भन्नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्। अब म उनलाई बिउँझाउन जान्छु।”
Explorar यूहन्ना 11:11
Inicio
Biblia
Planes
Vídeos