1
२ कोरिन्थी 8:9
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हाम्रा प्रभु येशू ख्रीष्टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो।
Comparar
Explorar २ कोरिन्थी 8:9
2
२ कोरिन्थी 8:2
तिनीहरूले असाध्यै दु:खमा पनि आफ्नो ठूलो आनन्द प्रमाण गरी देखाए। तिनीहरू गरीब भएर पनि मन खोलेर दान दिए।
Explorar २ कोरिन्थी 8:2
Inicio
Biblia
Planes
Vídeos