1
१ कोरिन्थी 15:58
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसैकारण प्यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।
Comparar
Explorar १ कोरिन्थी 15:58
2
१ कोरिन्थी 15:57
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई जित दिनुहुन्छ।
Explorar १ कोरिन्थी 15:57
3
१ कोरिन्थी 15:33
धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्छ।
Explorar १ कोरिन्थी 15:33
4
१ कोरिन्थी 15:10
तैपनि म जो छु, ख्रीष्टको अनुग्रहबाटै भएको छु र उहाँले मलाई गर्नुभएको अनुग्रह व्यर्थको भएन। मैले अरू प्रेरितहरूले भन्दा बेसी काम गरें। तैपनि मैले आफैं होइनँ, मसँगै हुनुहुने परमेश्वरको अनुग्रह पाएर नै यो गरें।
Explorar १ कोरिन्थी 15:10
5
१ कोरिन्थी 15:55-56
“खै मृत्यु, तैँले कहाँ जितिस्? मृत्यु तेरो शक्ति खै?” मृत्युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो।
Explorar १ कोरिन्थी 15:55-56
6
१ कोरिन्थी 15:51-52
सुन, म एउटा रहस्यको कुरो भन्छु, हामी सबै त मर्नेछैनौं, तर सबै जना फेरिनेछौं। त्यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं।
Explorar १ कोरिन्थी 15:51-52
7
१ कोरिन्थी 15:21-22
किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्यो। त्यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्। जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबैले फेरि जीवन पाउँछन्।
Explorar १ कोरिन्थी 15:21-22
8
१ कोरिन्थी 15:53
मर्ने अमर बन्नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ।
Explorar १ कोरिन्थी 15:53
9
१ कोरिन्थी 15:25-26
परमेश्वरले सबै शत्रुहरूलाई हराएर तिनीहरूलाई उहाँका खुट्टामुनि नपारुञ्जेल ख्रीष्टले राज गर्नुहुनेछ। सबैभन्दा पछि हराउनुपर्ने शत्रुचाहिँ मृत्यु नै हो
Explorar १ कोरिन्थी 15:25-26
Inicio
Biblia
Planes
Vídeos