1
उत्पत्तिको पुस्तक 30:22
पवित्र बाइबल
NERV
त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
उत्पत्तिको पुस्तक 30:24
यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।”
3
उत्पत्तिको पुस्तक 30:23
राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।”