1
उत्पत्तिको पुस्तक 16:13
पवित्र बाइबल
NERV
परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो।
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
उत्पत्तिको पुस्तक 16:11
परमप्रभुका दूतले यसो पनि भने, “हागार अहिले तिमी गर्भवती छौ, अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ, किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ, र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
3
उत्पत्तिको पुस्तक 16:12
इश्माएल स्वतन्त्र र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ, उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ, तर तिनीहरूको विरूद्धमा जानेछ।”