YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

उत्‍पत्ति 6 的热门经文

1

उत्‍पत्ति 6:6

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्‍वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो।

对照

探索 उत्‍पत्ति 6:6

2

उत्‍पत्ति 6:5

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

पृथ्‍वीका सबै बासिन्‍दाहरू कति दुष्‍ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्‍थे भनी जब परमप्रभुले देख्‍नुभयो

对照

探索 उत्‍पत्ति 6:5

3

उत्‍पत्ति 6:8

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तर परमप्रभु नोआसित प्रसन्‍न हुनुहुन्‍थ्‍यो।

对照

探索 उत्‍पत्ति 6:8

4

उत्‍पत्ति 6:9-10

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्‍नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्‍वरको साथमा रहन्‍थे।

对照

探索 उत्‍पत्ति 6:9-10

5

उत्‍पत्ति 6:7

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्‍नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्‍वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।”

对照

探索 उत्‍पत्ति 6:7

6

उत्‍पत्ति 6:1-4

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

जब मानिसहरू सारा संसारभरि फैलिदैगए र तिनका छोरीहरू जन्‍मे, परमेश्‍वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। तब परमप्रभुले भन्‍नुभयो, “म मानिसहरूलाई सधैँभरि बाँच्‍न दिनेछैनँ, तिनीहरू मर्नुपर्छ। अबदेखि उसो, कोही पनि १२० वर्षभन्दा बढ्ता बाँच्‍नेछैन।” ती दिनमा र यसपछि पनि पृथ्‍वीमा मानवका छोरीहरू र परमेश्‍वरका छोराहरूबाट जन्‍मेका सन्‍तान शूरवीरहरूजस्‍ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए।

对照

探索 उत्‍पत्ति 6:1-4

7

उत्‍पत्ति 6:22

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।

对照

探索 उत्‍पत्ति 6:22

8

उत्‍पत्ति 6:13

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले सारा मानवजातिको अन्‍त्‍य गर्ने पक्‍का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ।

对照

探索 उत्‍पत्ति 6:13

9

उत्‍पत्ति 6:14

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तैँले आफ्‍नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्‍यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्‍नू।

对照

探索 उत्‍पत्ति 6:14

10

उत्‍पत्ति 6:12

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

परमेश्‍वरले संसारलाई हेर्नुभयो र त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो किनभने सबै मानिसहरूले भ्रष्‍ट जीवन बिताइरहेका थिए।

对照

探索 उत्‍पत्ति 6:12

11

उत्‍पत्ति 6:19-20

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्‍न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू।

对照

探索 उत्‍पत्ति 6:19-20

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频