YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

उत्‍पत्ति 3 的热门经文

1

उत्‍पत्ति 3:6

नेपाली नयाँ संशोधित संस्करण

NNRV

जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।

对照

探索 उत्‍पत्ति 3:6

2

उत्‍पत्ति 3:1

नेपाली नयाँ संशोधित संस्करण

NNRV

परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?”

对照

探索 उत्‍पत्ति 3:1

3

उत्‍पत्ति 3:15

नेपाली नयाँ संशोधित संस्करण

NNRV

तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”

对照

探索 उत्‍पत्ति 3:15

4

उत्‍पत्ति 3:16

नेपाली नयाँ संशोधित संस्करण

NNRV

स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”

对照

探索 उत्‍पत्ति 3:16

5

उत्‍पत्ति 3:19

नेपाली नयाँ संशोधित संस्करण

NNRV

माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।”

对照

探索 उत्‍पत्ति 3:19

6

उत्‍पत्ति 3:17

नेपाली नयाँ संशोधित संस्करण

NNRV

त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌।

对照

探索 उत्‍पत्ति 3:17

7

उत्‍पत्ति 3:11

नेपाली नयाँ संशोधित संस्करण

NNRV

उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”

对照

探索 उत्‍पत्ति 3:11

8

उत्‍पत्ति 3:24

नेपाली नयाँ संशोधित संस्करण

NNRV

उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।

对照

探索 उत्‍पत्ति 3:24

9

उत्‍पत्ति 3:20

नेपाली नयाँ संशोधित संस्करण

NNRV

आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।

对照

探索 उत्‍पत्ति 3:20

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频