मर्कूस 16:17-18

मर्कूस 16:17-18 सरल नेपाली

अनि विश्‍वास गर्नेहरूसँग यस्‍ता चिन्‍हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्‍नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्‍नेछन्। उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्‍दा तिनीहरू निको हुनेछन्।”

Àwọn Fídíò tó Jẹmọ́ ọ

Àwọn ètò kíkà ọ̀fé àti àyọkà tó ní ṣe pẹ̀lú मर्कूस 16:17-18