यूहन्‍ना 11:43-44

यूहन्‍ना 11:43-44 सरल नेपाली

यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।” तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्‍मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्‍नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”

Àwọn fídíò fún यूहन्‍ना 11:43-44