एफिसी 1:4-5

एफिसी 1:4-5 NNRV

उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो

Àwọn ètò kíkà ọ̀fé àti àyọkà tó ní ṣe pẹ̀lú एफिसी 1:4-5