रोमी 7

7
ब्याको एक उदाहरण
1बिश्वासि भाइन हो, तमन जाणछउ कि म कानुन जाणन्या सित बोल्ला छु मान्सनले जिउना हुनज्या सम्म मान्तर कानुन पालन अददु पणन्छ,
2उदाहरणइकिलाइ, एक ब्या अरेइ आइमाइ उइको बैकान बाँचनज्या सम्म आफना बैकानसित कानुनले बादिएइ हुन्छे, तर यदि उइको बैकान मर्यो भण्या बैकानका सम्बन्ध बठेइ उ मुक्त हुन्छे। 3यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन। 4यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक। 5जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ।
6तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।
पापसित संघर्ष
7हाम कि भण्नाउ पइ? कानुन पाप हो? होइन! बिलकुल होइन! कानुनइले मलाइ मेरो पाप धेकायो। क्याकि “तुइले लोभ जन अरइ” भणि कानुनले नभण्या भया मइले लोभ अद्दु पाप हो भण्या था पाउन्या थेइन। 8तर पापले सब किसिमका स्वार्थि इच्छा उत्पन्न अराउनाइ यो आज्ञा प्रयोग अरन्छ। क्याकि कानुन बिना पाप मर्या छ।
9पइल्ली म कानुन नबुजिबर जीवन जिउनथ्या, तर जब मइले कानुन बुज्या, तब पापले अधिकार अर्यो, रे म परमेश्वर बठेइ अलग भया। 10त्यो आज्ञा जइले जीवन ल्याउन पडद्या थ्यो, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो।
11रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो। 12तबइकिलाइ हाम समग्रमि भण्ना उ कि कानुन पबित्र छ, रे आज्ञा पबित्र, धर्मि रे असल छ।
पापको छुटकाराकिलाइ कानुनले हुनइन
13कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो। 14क्याकि हाम जाण्नाउ कि कानुन आत्मिक हो, तर म मान्स हु, रे म पापको अधिनमी छु।
15म कि अद्दउ, त्यो बुज्जइन। क्याकि साच्ची म जी ठीक छ त्यो अद्द चाहानउ, तर म तसो अद्दइन। बरु म तसोइ अद्दउ, जी म घृणा अद्दउ। 16म अद्द नचाया ननिको काम अद्दउ भण्या, कानुन असल छ भणि म सहमत हुनउ।
17तबइकिलाइ आब ननिको काम अद्द्या म होइन, तर ममि भया पाप हो। 18क्याकि मलाइ था छ, कि ममि, अथवा मेरा पापी मानब स्वभावमि केइ निका कुरणी रनइन। असल काम अद्दया इच्छा ममि छ, तर म तइ अद्द सक्दइन।
19क्याकि असल काम जो म अद्द चाहानउ, त्यो म अद्दइन, तर दुष्ट काम, जो म अद्द चाहानइन, तसइ म अद्दउ। 20आब जी म इच्छा अद्दइन, तेइ अद्दउ भण्या त्यो अद्द्या म होइन, तर म भितर भया पाप हो। 21यिसेरी यइ नियमले काम अर्या म पाउनउ। जब म भलो अद्द चाहानउ, तब म दुष्ट काम अद्दउ।
22क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ। 23तर मेरा शरीरका अंगमी अर्खा नियमले मेरा हृदयमि भया नियमसित युद्द अरन्छ, रे मेरा शरीरका अंगमी भया पापका नियमले मलाइ पापको अधिनमी पाणन्छ।
24हाइ, म कसो दु:खी मान्स! यइ शरीरका इच्छा जइले मलाइ परमेश्वर बठेइ अलग बनाउन्छ, तइ बठेइ कइले छुटालो? 25म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ।

موجودہ انتخاب:

रोमी 7: DTYNT

سرخی

کاپی

موازنہ

شئیر

None

کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in