रोमी 12:14-15

रोमी 12:14-15 NCV

तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; तिनीहरूलाई आशिष् देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ।