Logotipo da YouVersion
Ícone de Pesquisa

रोमी 11:17-18

रोमी 11:17-18 NCV

यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्‍त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने, आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ।

Vídeo para रोमी 11:17-18

Planos de Leitura e Devocionais gratuitos relacionados a रोमी 11:17-18