Logótipo YouVersion
Ícone de pesquisa

उत्‍पत्ति 18:23-24

उत्‍पत्ति 18:23-24 सरल नेपाली

परमप्रभुको छेउमा गएर अब्राहामले सोधे, “के तपाईंले साँच्‍चै निर्दोषहरूलाई पनि अपराधीहरूसितै नाश गर्नुहुन्‍छ? यदि त्‍यस सहरमा पचास जना निर्दोष मानिसहरू छन् भने पनि सारा सहरलाई नै नाश पार्नुहुनेछ? ती पचास जनालाई बचाउन के त्‍यस सहरलाई छोडिदिनुहुन्‍न?