1
उत्पत्ति 10:8
नेपाली नयाँ संशोधित संस्करण
NNRV
कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए।
Vergelijk
Ontdek उत्पत्ति 10:8
2
उत्पत्ति 10:9
यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ।
Ontdek उत्पत्ति 10:9
Thuisscherm
Bijbel
Leesplannen
Video's