परमेश्वरको सुसमाचार (बालबालिकाहरुका लागि बाइबल एप्प) नमूना

येशूका असल शिक्षाहरु :
के तपार्इंलार्इ थाहा थियो कि, परमेश्वर प्रेम हुनुहुन्छ? उहाँले हामीलार्इ प्रेम गर्नुहुन्छ र जब हामी उहाँलार्इ प्रेम गर्छौं, हामीले प्राकृतिक रुपमा नै अरुहरुलार्इ पनि प्रेम गर्न सक्छौं ।
परमेश्वर हाम्रो अति बलियो र वास्ता गर्ने स्वर्गीय बुवा हुनुहुन्छ । हामीले केहि कुराको पनि चिन्ता गर्नुपर्दैन, किनभने उहाँले प्रतिज्ञा गर्नुभएको छ कि, जब हामी उहाँमाथि भरोसा गर्छौं उहाँले हाम्रो हेरचाह गर्नुहुन्छ ।
जब तपार्इंलार्इ चिन्ता, डर, दुःख अउँछ, तब तपार्इं परमेश्वरसँग कुरा गर्न सक्नुहुन्छ । हामी यसलार्इ प्रार्थना भन्दछौं ।
यस योजनाको बारेमा

यो योजनाले, बालबालिकाहरुलार्इ परमेश्वरले तिनीहरुलार्इ प्रेम गर्नुहुन्छ र तिनीहरुसँग सम्बन्ध राख्न चाहनुहुन्छ भन्ने कुरा बुझ्नलार्इ सहायता गर्दछ । बालबालिकाहरुलार्इ परमेश्वरले उहाँको ठूलो कथामा सहभागी हुन निमन्त्रणा गर्नुहुन्छ र उहाँमाथि भरोसा गर्नु र उहाँलार्इ पछ्याउनु भनेको के हो भन्ने कुरा बुझेको चाहनुहुन्छ । यो योजनाले परमेश्वरको सुसमाचार बाइबल एप्प फर किड्स स्टोरीलार्इ परिपूरकको भूमिका खेल्दछ ।
More
वानहोप सँगको साझेदारीमा यू भर्सन |
सम्बन्धित भक्त्ति पाठहरू

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

मरुभूमिको अद्भुतता

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
इस्राएल र यहूदी जातिप्रति घृणा
