चालीस दिनको उपवासनमूना

40 Days of Lent

दिन 2 को 47

धर्मशास्त्र

यस योजनाको बारेमा

40 Days of Lent

ईष्टरको दिनअघिका चालिस दिन हाम्रो ध्यान क्रूशमा हाम्रा लागि गरिएका सबै कुराहरु स्मरण गराउने समय हो । यो महत्वपूर्ण अवसरलाई हरेक वर्ष स्मरण गर्न सकिन्छ र अझै पनि हामीलाई यसले अचम्ममा नै पारिरहन्छ । यस पाठ्ययोजनाको माध्यमबाट तपाईंले सुसमाचारका विवरणहरु येशूका पाइलाहरुलाई पछ्याउँदै उहाँले पृथ्वीमा गर्नुभएको सेवाको अन्तिम हप्तासम्म समयक्रम अनुसार पाउनुहुनेछ ।.

More

हामी ईष्टरअघिको चालीस दिनको यो पाठ्ययोजना प्रदान गर्नुभएकोमा जर्नी चर्चलाई धन्यवाद दिन चाहन्छौं । जर्नी चर्चबारे थप जानकारीको लागि कृपया यस वेभसाइटमा जानुहोस्: http://www.lifeisajourney.org