पूरानो करार - ठूला अगमवक्ताका पुस्तकहरू

60 दिन
यो सरल योजनाले तपाईंलाई पुरानो करारका ठूला अगमवक्ताहरू - यशैया, यर्मिया, विलाप, इजकिएल र दानिएल मार्फत डोर्याउनेछ। प्रत्येक दिन पढ्नको लागि केही अध्यायहरू छन् जुन व्यक्तिगत वा सामूहिक अध्ययनको लागि उत्कृष्ट हुनेछ।
यो पाठ्ययोजना युभर्सनद्वारा तयार पारिएको हो । थप जानकारीको लागि, कृपया भिजिट गर्नुहोस्ः www.youversion.com