Skip to content
बाइबल एप लोगो

रोमी 10:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 10:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई)

शेयर गर्नुहोस्
रोमी 10 NNRV

रोमी 10:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्‍त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन)

शेयर गर्नुहोस्
रोमी 10 सरल नेपाली

रोमी 10:6 NERV (पवित्र बाइबल)

तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)

शेयर गर्नुहोस्
रोमी 10 NERV

रोमी 10:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्‍टलाई ओराल्ने)

शेयर गर्नुहोस्
रोमी 10 NCV