Skip to content
बाइबल एप लोगो

रोमी 10:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 10:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।”

शेयर गर्नुहोस्
रोमी 10 NNRV

रोमी 10:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसो भए के तिनीहरूले सुन्‍न पाएनन्? होइन, सुने। “तिनीहरूको आवाज पृथ्‍वीभरि फैलियो र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्‍म पुगे।”

शेयर गर्नुहोस्
रोमी 10 सरल नेपाली

रोमी 10:18 NERV (पवित्र बाइबल)

तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ, “तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”

शेयर गर्नुहोस्
रोमी 10 NERV

रोमी 10:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्: “तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ, तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।”

शेयर गर्नुहोस्
रोमी 10 NCV