रोमी 10:17
रोमी 10:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्रोमी 10:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्रोमी 10:17 पवित्र बाइबल (NERV)
यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्