रोमी 10:15
रोमी 10:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्रोमी 10:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!”
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्