रोमी 10:11-13
रोमी 10:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
रोमी 10:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने धर्मशास्त्रले भन्छ, “उहाँमा विश्वास गर्नेले कहिल्यै पनि निराश हुनुपर्नेछैन,।” यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्वर सबैका परमेश्वर हुनुहुन्छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्ले धनी तुल्याउनुहुन्छ। धर्मशास्त्रले भन्छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।”

रोमी 10:11-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।” किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”
रोमी 10:11-13 पवित्र बाइबल (NERV)
हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।” किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”