भजनसंग्रह 91:9-10
भजनसंग्रह 91:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ— तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुलाई आफ्ना त्राणकर्ता र सर्वोच्च प्रभुलाई आफ्ना रक्षक तिमीले बनाएका छौ, यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ— तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,” र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने, तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्