भजनसंग्रह 91:5-6
भजनसंग्रह 91:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ, न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्