भजनसंग्रह 91:2
भजनसंग्रह 91:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।”
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहको बारेमा भन्नेछु, “उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।”
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:2 पवित्र बाइबल (NERV)
म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्