भजनसंग्रह 91:15
भजनसंग्रह 91:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्भजनसंग्रह 91:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु; उसका दुःखको घडीमा म उसँग रहनेछु; म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 91 पढ्नुहोस्