भजनसंग्रह 69:8
भजनसंग्रह 69:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्भजनसंग्रह 69:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्