भजनसंग्रह 69:29-30
भजनसंग्रह 69:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म त दु:ख र पीडामा छु, हे परमेश्वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्। स्तुति गाएर म परमेश्वरका नाउँको प्रशंसा गर्नेछु, र धन्यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्भजनसंग्रह 69:29-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म त दुःखित र पीडित छु— हे परमेश्वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्! गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्