भजनसंग्रह 19:7
भजनसंग्रह 19:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्भजनसंग्रह 19:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्भजनसंग्रह 19:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्भजनसंग्रह 19:7 पवित्र बाइबल (NERV)
परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्