हितोपदेश 29:8
हितोपदेश 29:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खिल्ली उड़ाउनेले सहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पर पन्साउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्