हितोपदेश 29:22
हितोपदेश 29:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्