हितोपदेश 29:20
हितोपदेश 29:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हतारिएर बोल्ने मानिस तँ देख्छस्? त्यसको भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्