हितोपदेश 29:19
हितोपदेश 29:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्यसले बुझे तापनि जवाफ दिँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्