हितोपदेश 29:17
हितोपदेश 29:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो छोरालाई ताड़ना दे, र त्यसले तँलाई शान्ति दिन्छ। त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्