हितोपदेश 29:16
हितोपदेश 29:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब दुष्ट फस्टाउन थाल्छ, पाप पनि फस्टिँदैजान्छ। तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्