हितोपदेश 24:7 - Compare All Versions
हितोपदेश 24:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 24 NNRVहितोपदेश 24:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बुद्धिका कुराहरू गहिरा हुन्छन् र मूर्खले बुझ्न सक्दैन। ठूला-ठूला कुरामा बहस चल्दा त्यसको भन्ने कुरा केही हुँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 24 सरल नेपालीहितोपदेश 24:7 NERV (पवित्र बाइबल)
मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।
शेयर गर्नुहोस्
हितोपदेश 24 NERVहितोपदेश 24:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।
शेयर गर्नुहोस्
हितोपदेश 24 NCV