हितोपदेश 24:17
हितोपदेश 24:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्हितोपदेश 24:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्हितोपदेश 24:17 पवित्र बाइबल (NERV)
शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्हितोपदेश 24:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्।
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्हितोपदेश 24:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्हितोपदेश 24:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्