Skip to content
बाइबल एप लोगो

गन्ती 4:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 4:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई गन्‍ती गर्‌।

शेयर गर्नुहोस्
गन्ती 4 NNRV

गन्ती 4:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

र तीसदेखि पचास वर्षसम्‍म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्‍यका सबै मानिसका नाम लेख्‍नू।

शेयर गर्नुहोस्
गन्ती 4 सरल नेपाली

गन्ती 4:3 NERV (पवित्र बाइबल)

भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास बर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।

शेयर गर्नुहोस्
गन्ती 4 NERV

गन्ती 4:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”

शेयर गर्नुहोस्
गन्ती 4 NCV