सामग्रीमा जानुहोस्

गन्ती 4:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 4:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“हारून पूजाहारीको छोरो एलाजारको जिम्‍मामा सुम्‍पिएका कुराहरू यी नै हुन्‌: बत्तीको लागि तेल, सुगन्‍धित धूप, नियमितको अन्‍नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्‍थान र त्‍यसमा भएका सबै सरसामानहरू।”

गन्ती 4 NNRV

गन्ती 4:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पूजाहारी हारूनका छोरा एलाजार सम्‍पूर्ण पवित्र पाल, पानसका लागि तेल, धूप, अन्‍नबलि, अभिषेक गर्ने तेल र पवित्र पालका परमप्रभुलाई चढाइएका अरू सबै थोकहरूका निम्‍ति जिम्‍मेवार रहनेछन्।

गन्ती 4 सरल नेपाली

गन्ती 4:16 NERV (पवित्र बाइबल)

“पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

गन्ती 4 NERV

गन्ती 4:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”

गन्ती 4 NCV