मत्ती 1:23 - Compare All Versions

मत्ती 1:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”

शेयर गर्नुहोस्
मत्ती 1 NNRV

मत्ती 1:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्‍नेछन्,” जसको अर्थ हो, “परमेश्‍वर हामीसित।”

शेयर गर्नुहोस्
मत्ती 1 NCV

मत्ती 1:23 NERV (पवित्र बाइबल)

“कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)

शेयर गर्नुहोस्
मत्ती 1 NERV

मत्ती 1:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“हेर, कन्‍येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्‍मानुएल भन्‍नेछन्।” इम्‍मानुएल भनेको चाहिँ परमेश्‍वर हामीसित हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
मत्ती 1 सरल नेपाली