मत्ती 1:23

मत्ती 1:23 NNRV

“हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”

मत्ती 1:23 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति