लेवीहरू 12:8
लेवीहरू 12:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
थुमा ल्याउने त्यसको औकात छैन भने त्यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्ति र अर्को पापबलिको निम्ति ल्याओस्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यो शुद्ध ठहरिनेछे’।”
शेयर गर्नुहोस्
लेवीहरू 12 पढ्नुहोस्लेवीहरू 12:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”
शेयर गर्नुहोस्
लेवीहरू 12 पढ्नुहोस्